खाता सिर्जना गर्नुहोस्
मोबाइल नम्बर वा इमेल प्रयोग गरी परिवारमूलीको खाता खोल्नुहोस्।
नेपाल सरकार
स्वास्थ्य बीमा बोर्ड
राज्यको लगानी, नागरिकको योगदान स्वास्थ्य बीमा, साझा अभियानआफ्नो परिवारको स्वास्थ्य सुरक्षाका लागि आजै स्वास्थ्य बीमा योजनामा आबद्ध हुनुहोस्। सहजताका लागि अन्तिममा दिइएको Tutorial Video को सहायता लिनुहोस्।
स्वास्थ्य बीमा भनेको धेरै व्यक्तिहरूले सानो-सानो योगदान गर्ने र बिराम लागि हालेमा स्वास्थ्य उपचारका लागि आर्थिक सुरक्षा प्राप्त गर्ने सामाजिक सुरक्षा कार्यक्रम हो।
वार्षिक योगदान: प्रति परिवार रु. ३५०० देखि ७००० मात्र (५ जना सदस्य देखि १० जनासम्म अर्थात प्रति सदस्य रू ७०० मात्र तर परिवारमा ५ भन्दा कम सदस्य भएपनि योगदान रकम रु ३५०० नै लाग्छ।)
प्रतिफल: रु. एक लाख देखि रू दुई लाख सम्मको स्वास्थ्य बीमा सेवा सुविधा।
+ कडा रोगीलाई थप रू एक लाखको स्वास्थ्य बीमा सेवा सुविधा।
मोबाइल नम्बर वा इमेल प्रयोग गरी परिवारमूलीको खाता खोल्नुहोस्।
परिवारका सदस्यहरूको आवश्यक विवरण प्रविष्ट गर्नुहोस्।
अनलाइन माध्यमबाट योगदान रकम भुक्तानी गर्नुहोस्।
भुक्तानी पुष्टि भएर स्वास्थ्य बीमा बोर्डले प्रमाणिकरण गरेपछि स्वास्थ्य बीमा सदस्यता कार्ड जारी हुन्छ।
निम्न लक्षित व्यक्ति तथा परिवारको स्वास्थ्य बीमा योगदान रकम ( Health Insurance Premium) नेपाल सरकारले व्यहोर्नेछ।
आफ्नो जिल्ला चयन गरी सेवा प्रदायक स्वास्थ्य संस्था खोज्नुहोस्।
आजै स्वास्थ्य बीमामा आबद्ध भई आफ्नो परिवारको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुहोस्।
खाता सिर्जना गर्नुहोस्
Health Insurance Board, Nepal
Access the HIB Portal HIB पोर्टलमा पहुँच गर्नुहोस्
HIB(Health Insurance Board) HIB (स्वास्थ्य बीमा बोर्ड)
आफ्नो स्थायी ठेगाना चयन गरी दर्ता अधिकारीहरू हेर्नुहोस् र सहायताका लागि सम्पर्क गर्नुहोस्।
हामी सबै प्रयोगकर्तालाई कार्यालय समय अर्थात् बिहान ०९ बजेदेखि साँझ ४ बजेसम्म मात्र फोन गर्नुहुन विनम्र अनुरोध गर्दछौं।